Menu

उच्च शिक्षा सुधारबारे सिमरामा उच्चस्तरीय संवाद

News Feed |
October 06, 2026
Featured

सिमरा , असोज २० –

उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपबारे मधेश प्रदेशमा जारी उच्चस्तरीय संवाद कार्यक्रमको दोस्रो दिनको कार्यक्रम सिमरामा सुरु भएको छ।

युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, मा. रहबर अंसारी, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाजका प्रतिनिधि, सरकारी नीति निर्माता, शिक्षाविद् तथा विज्ञहरूको सहभागिता रहेको छ।

कार्यक्रममा उच्च शिक्षाको सुधार, राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा छलफल भइरहेको छ।

यो पढेर कस्तो महसूस भयो?

स्थानीय-खबर $type=triple-post$count=9

देश $type=triple-post$count=3

AD

AD

हेडलाइन्स $type=triple-post$count=3

हेडलाइन्स $type=triple-post$count=3

हेडलाइन्स $type=triple-post$count=3