Menu

छठ पूजामा गरुडामा गगन थापा सहभागी, स्थानीयवासी उत्साहित

aadarshvani |
November 16, 2026
Featured



रौतहट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्वको अवसरमा रौतहटको गरुडा नगरपालिकामा आयोजित छठ पूजामा सहभागी हुनुभएको छ।


सभापति थापा छठ पूजामा सहभागी भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उहाँको आगमनले गरुडावासीमा थप उत्साह र उमङ्ग छाएको स्थानीय समाजसेवी धरमनाथ जयसवालले बताउनुभयो।


जयसवालका अनुसार राष्ट्रियस्तरका नेताको स्थानीय पर्वमा सहभागिताले गरुडावासीमा विशेष खुसी र उत्साहको वातावरण सिर्जना गरेको छ।


छठ पर्वको अवसरमा सभापति थापाको गरुडा आगमनलाई स्थानीयवासीले आत्मीयताका साथ लिएका छन्।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3