Menu

५२ वटा नागरिकतासहित रौतहटका तीन युवक हेटौँडामा पक्राउ

News Feed |
October 10, 2026 0
Featured

हेटौँडा, असोज २४ –

प्रहरीले ५२ वटा नागरिकतासहित रौतहटका तीन युवकलाई हेटौँडाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका–८ का १९ वर्षीय अजय कुमार यादव र पवन कुमार दास तथा बौधिमाई नगरपालिका–६ का २१ वर्षीय रोशन राय यादव रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५२ वटा नागरिकता बरामद भएका छन्। ती नागरिकता कहाँबाट ल्याइएको र के प्रयोजनका लागि राखिएको थियो भन्नेबारे खुल्न बाँकी छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3