Menu

संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्रका एआइजी वंशीराज निलम्बित

News Feed |
October 05, 2026
Featured

काठमाडौँ, १९ असोजः गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ ।

निजले गरेका पदीय आचरण विपरीतका कार्यको जाँचबुझ गरी तीन दिनभित्र गृहसचिवसमक्ष प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ ।

साथै गृह मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ ।

यो पढेर कस्तो महसूस भयो?


स्थानीय-खबर $type=triple-post$count=9

देश $type=triple-post$count=3

AD

AD

हेडलाइन्स $type=triple-post$count=3

हेडलाइन्स $type=triple-post$count=3

हेडलाइन्स $type=triple-post$count=3