Menu

भेडैया खोलाबाट अवैध बालुवा उत्खनन, चार ट्याक्टरसहित चार चालक नियन्त्रणमा

News Feed |
October 17, 2026
Featured

वीरगंज , असोज ३१ –

पर्साको वीरगंज महानगरपालिका–३१ स्थित भेडैया खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले चारवटा ट्याक्टरसहित चार जना चालकलाई नियन्त्रणमा लिएको छ।

२०८३ असोज ३० गते प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरी टोलीले खोलाबाट बालुवा उत्खनन गरी ट्याक्टरमा लोड गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ट्याक्टर र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज महानगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3