Menu

एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

News Feed |
October 16, 2026
Featured

 


जनकपुरधाम, असोज ३० । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई औपचारिक पत्र बुझाउँदै समर्थन फिर्ताको जानकारी दिएका हुन्।



सरकारले १५ बुँदे सहमति कार्यान्वयन नगरेको, बजेट तथा विकास योजनामा सहमतिअनुसार काम नगरेको र पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै एमालेले समर्थन फिर्ता लिएको जनाएको छ। एमालेको निर्णयसँगै मधेश प्रदेशको राजनीतिक समीकरणमा फेरबदल आउने सम्भावना बढेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3